लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

कुखुरा बिकास फार्म

खजुरा, बाँके

कमल चन्द

पशु सेवा अधिकृत (सूचना अधिकारी )

ज्ञानु बुढा

बरिष्ठ प्राविधिक अधिकृत

नेहा लामिछाने

पशु सेवा प्राविधिक

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ। देशको कुल ग्राहस्थ उत्पादनमा एक तिहाइ भन्दा बढी योगदान पुर्याउदै आएको र ६५ प्रतिशत भन्दा बढी जनसंख्या रोजगारी तथा जिबिकाका लागि संलग्न भएको कृषि पेशालाई व्यबसायीक,प्रतिस्पर्धी,नाफामुलक मर्यादित बनाई कृषि क्षेत्रको दिगो बिकास बिना सम्बृद्धि सम्भब छैन। बि. स. २०१७ सालमा राजा महेन्द्रले परवानीपुरमा बेलायत बाट आयात गरिएका करिब १००० New Hampshire जातका कुखुराबाट नेपालकै पहिलो ह्याचरी उदघाटन गरे पछि शुरु भएको नेपालको पोल्ट्री उद्योगकोले कुल ग्राहस्थ उत्पादनमा करिब ४% योगदान पुर्याउदै आएको छ ।